ब्रेकिङ न्युज

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभरको मौसममा आंशिक देखि सामान्य  बदली  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ। राती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।भारी वर्ष

from रातोपाटी https://ift.tt/UT4vj6C

Post a Comment

0 Comments