ब्रेकिङ न्युज

6/recent/ticker-posts

वीर अस्पतालका चिकित्सक प्रत्यारोपण गर्न झिकिएको दाताको मिर्गौला छाडेर हिँडेपछि...

वीर अस्पतालका चिकित्सकमाथि गम्भीर आरोप लागेको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा  प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको हो । अस्पतालका प्रत्यारोपण सर्जन डा.पारसमणि नेपाल र डा.अनिल श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला त्यतिकै छाडेर हिँडेको अस्पतालको भनाइ छ । उनीहरुले प्रत्यारोपण कार्य तालिका अनुसार एक ५८ वर्षीया महिलाको मिर्गौला निकालेका थिए । निकालिएको मिर्गौला काम नला

from रातोपाटी https://ift.tt/PvKhweE

Post a Comment

0 Comments