ब्रेकिङ न्युज

6/recent/ticker-posts

शताब्दी अन्त्यसम्म तापमान २.५ डिग्रीले बढ्ने

यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान २.५ डिग्री सेन्टिग्रेडले बढ्ने देखिएको छ। विश्वका १९३ देशले कार्बन उत्सर्जन कटौतीमा व्यक्त गरेका प्रतिबद्धताको लेखाजोखा गर्दा तापमानमा यो बढोत्तरी हुने प्रक्षेपण गरिएको हो। जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताका पक्षधर राष्ट्रहरूले सेप्टेम्बर २३ सम्म संयुक्त राष्ट्रसंघलाई बुझाएको उत्सर्जन कटौतीसम्बन्धी राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी) लाई समीक्षा गर्दा यो हिसाबले तापमान बढ्ने देखिएको हो । गत साता सार्वजनिक गरिएको तथा जलवायु परिवर्तन हेर्ने रा

from रातोपाटी https://ift.tt/oXFGCMk

Post a Comment

0 Comments