ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘नेपालका कम्युनिस्ट कमजोर छैनन्’

चिनियाँ कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई विश्वभरका कम्युनिस्टले प्रेरणाको रूपमा लिन्छन् । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन कात्तिक ५ गते सम्पन्न भएको छ । त्यसले विश्वभरका कम्युनिस्ट पार्टीहरूलाई उत्साहित बनाएको मात्र होइन, त्यो महाधिवेशनले विश्वकै ध्यान तानेको थियो । यो महाधिवेशनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका निम्ति अनुमोदन गरेको छ भने उनको नेतृत्वमा २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको सम्पन्न महाधिवेशनले नेपालका कम्युनिस्ट पार

from रातोपाटी https://ift.tt/62y45wF

Post a Comment

0 Comments