जिन्दगीलाई हेर्दा हेर्दैआफैलाई हेर्न बिर्सेछु,पल पल बगेका यी पलहरुमा जीवनको परिभाषा खोज्दैछु ।जन्म र मृत्यु एउटै हो भने रात र दिनमा किन अन्तर हुन्छआँसु र व्यथाका कथाहरुले खुसी र आनन्द किन रोज्छ ?रहर होइन जन्मिनलाई, कहर पनि हैन मर्नलाईप्रारब्धको सञ्जोग हो योभोग्नैपर्ने ब्यूँझिनलाई ।जन्मदिनको केक काट्दाआफैलाई रेटेझैं लाग्छखुसीले थपडी बजाइरहदा मृत्युले गिज्याइ रहेझै भाछ ।न जन्म मेरो,
from रातोपाटी https://ift.tt/oUqFXYN
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।