भारतले नाकाबन्दी लगाएको समयमा नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य गरेको गल्छी-त्रिशूली- मैलुङ-स्याफ्रुबेंसी रसुवागढी सडक आधा मात्रै सकिएको छ । सरकारले २०७२/ ७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ८२ किलोमिटर निर्माण गर्ने योजना अघि बढाएको सडकको ६५ किलोमिटर खण्डको मात्रै ५२.६१ प्रतिशत भौतिक प्रगति भएको छ ।काठमाडौँ उपत्यकाबाट छिमेकी मुलुक चीनसँग जोड्ने यो सबैभन्दा छोटो सडक मार्ग सात वर्षदेखि अलपत्र रहेको छ । सडकको रेखाङ्कन नहुनु, मुआब्जा / क्षतिपूर्ति विवाद, सर्वो
from रातोपाटी https://ift.tt/Kikt5fM
चीनतर्फ झलमल, नेपालतर्फ अझै अलमल
-
१५ कात्तिक, पोखरा । लामो समयदेखि चर्चामा रहेको मुस्ताङको कोरला नाकामा
अध्यागमन कार्यालय खुलेको छ । एसवाई प्यानल प्रयोग गरेर बनाइएको एकतले
अध्यागमन कार्या...
2 hours ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।