ब्रेकिङ न्युज

6/recent/ticker-posts

सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला

कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ । पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ । यहाँ लाग्ने मेलाले सामाजिक सद्‌भाव, संस्कार र संस्कृतिलाई एकापसमा जोड्ने गरेको छ । स्थानीय उत्पादनको बजारीकरण, आफन्त तथा साथीभाइबीचको भेटघाट, मनोरञ्जन, पुण्य प्राप्ति गर्ने थलोको रुपमा यहाँका बासिन्दाले यो स्थललाई लिने गरेका छन् । विशेष गरी हरिबोधनी एकादशी पर्वका अवसरमा लाग्ने केलादीघाटको मेलाले काली

from रातोपाटी https://ift.tt/U8kWts7

Post a Comment

0 Comments