ब्रेकिङ न्युज

6/recent/ticker-posts

क्रोएसियाको सहज जित, क्यानडा बाहिरियो

विश्वकप फुटबलको दोस्रो खेलमा क्रोएसियाले क्यानडामाथि सहज जित निकालेको छ ।  आइतबार राति भएको खेलमा क्रोएसियाले क्यानडामाथि ४–१ गोलको जित निकालेको हो ।  कालिफा अन्तर्राष्ट्रिय स्टेडियममा  भएको खेलमा क्यानडाले सुरुवाती अग्रता बनाएको थियो ।  क्यानडाका लागि खेलको दोस्रो मिनेटमा अल्फोन्सो डाभिसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा आन्द्रेज रामारिकले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याए ।  खेलको ४४ औं मिनेटमा मार्को लाभाजले गोल गर्दै क्रो

from रातोपाटी https://ift.tt/6ib0Q41

Post a Comment

0 Comments