मकवानपुर भीमपदी गाउँपालिका-९ नामटारकी १९ वर्षीया मीना घिसिङको काखमा पाँच वर्षको छोरी छिन् । १४ वर्षमात्रै लागेकी मीनाको कैलाश गाउँपालिका भार्ताका १६ वर्षका खसीलाल प्रजासँग विवाह भयो । सामान्य चिनजानकै भरमा उनीहरू वैवाहिक बन्धनमा बाँधिए।मकवानपुरगढी गाउँपालिका-५ की १८ वर्षकी झमककमारी घिमिरेले हालैमात्रै दुई पटक गर्भपतन गराइसकिन् । 'पढाइ छाडेर बिहे त गरियो, सन्तानचाहिँ चाँडै नहोस् भने गर्भपतन गरेको हुँ,' उनले भनिन् । सानै उमेर विवाह र आमा बन्नु उनीहरू आफ्नो बाध्यता भएको बताउँछन् । '
from रातोपाटी https://ift.tt/EV0jfrW
आत्मसम्मान घट्ने र निराशा बढाउने कारक बनिरहेका सामाजिक सञ्जाल
-
आजको डिजिटल युगमा सामाजिक सञ्जालको प्रभाव हाम्रो जीवनको लगभग हरेक पक्षमा
फैलिएको छ । फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्वीटर जस्ता प्लेटफर्महरूले
विश्वव्यापी...
19 hours ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।