ब्रेकिङ न्युज

6/recent/ticker-posts

अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश

अर्जेन्टिना विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ।  बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरे ।  खेलको ४६ औं मिनेटमा अलस्टेरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । खेलको ६७औं मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह सी क

from रातोपाटी https://ift.tt/psREQ5M

Post a Comment

0 Comments