यस वर्षको दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार वरिष्ठ मानवअधिकारवादी नेता डा गौरीशंकरलाल दासलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एक लाख रूपैयाँ छ।शनिबार राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिकारकर्मी दासलाई दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार प्रदान गरेका हुन् ।हरेक वर्ष मानव अधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई आयोगले यो पुरस्कार प्रदान गर्दै आएको छ ।मानव अधिकारको मूल मन्त्र मर्यादा,
from रातोपाटी https://ift.tt/bpsAIDa
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।