ब्रेकिङ न्युज

6/recent/ticker-posts

सरकारमा सहभागिताबारे राप्रपाले अर्को बैठकबाट निर्णय गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ सरकार निर्माण प्रक्रियामा सहयोग गर्ने निर्णय गरेपनि सरकारमा सहभागिताकै विषयमा भने अझै अनिर्णीत रहेको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको जानकारी दिए । ‘राप्रपाले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन निर्माणमा सहयोग गर्ने, साथै सरकारमा सहभागी हुने वा नहुने भन्ने अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको छ’, उनले भने । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले न

from रातोपाटी https://ift.tt/HSisw43

Post a Comment

0 Comments