ब्रेकिङ न्युज

6/recent/ticker-posts

अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा

समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो ।भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । तर, लगत्तै जर्सी खोलेकोमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेको थियो । जीतका बाबजुद टोली नकआउट चरणमा भने प्रवेश पाउन सकेन ।उता, स्वीटजरल्यान्डले सर्बियालाई ३–२ गोलले हराउँदै अन्तिम १६ स्थान पक्का गर्यो । खेलमा स्वीटजरल्यान्डका लागि जेरडान साकिरी, ब्रिल इम्बोलो र रेमो फ्रिउरलले ग

from रातोपाटी https://ift.tt/IyvjGBb

Post a Comment

0 Comments