मंसिर ४ गते देशभर एकसाथ सम्पन्न भएको आम निर्वाचन मैझारो भएको छ । मंगलबार समानुपातिकको मतपरिणामका आधारमा निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फ दलहरुले पाउने सिट संख्या निर्धारण गरेसँगै चुनावको सम्पूर्ण परिणाम सार्वजनिक भएको हो । प्रतिनिधिसभामा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट (सांसद पद) जितेको छ । दोस्रो पार्टी भएको एमालेले भन्दा कांग्रेसले ११ सिट बढी जितेको हो । अघिल्लो निर्वाचनमा जम्मा ६३ सिट जितेको कांग्रेसले यो पटक सत्ता गठबन्धनको बलमा सिट संख्या बढाएको हो । आयोगका अनुसार
from रातोपाटी https://ift.tt/f5pSUXO
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।