प्रदेश १ प्रदेशसभामा समानुपातिक तर्फको नामावली पनि सिफारिस भएपछि नेपाली कांग्रेसभित्र अब संसदीय दलको नेताका लागि प्रतिस्पर्धा सुरु भएको छ । प्रदेश १ मा कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरेर २९ जना सांसद पाएको छ । २९ जनामध्ये बहुमत जुटाउने सांसद नै संसदीय दलको नेता बन्ने र दलका नेता नै मुख्यमन्त्री बन्ने सम्भावना हुँदा सांसदहरूको दौडधुप चलिरहेको छ ।कांग्रेसका केन्द्रीय सदस्यद्वय अमृत अर्याल, भीम पराजुली, प्रदेश १ का सभापति उद्धव थापा, नेता हिमाल कार्की र केदार कार्की संसदीय दलको
from रातोपाटी https://ift.tt/LdUWsnx
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।