ब्रेकिङ न्युज

6/recent/ticker-posts

कांग्रेसबाट राष्ट्रपतिमा गोपालमानको पनि दौड

नेपाली कांग्रेसभित्र राष्ट्रपतिका लागि हानथाप देखिएको छ । कांग्रेसका वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठ राष्ट्रपतिका आकांक्षी देखिएका छन् । प्रधानमन्त्रीमा दाबी गरेका पौडेल संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाको प्रस्तावक बसे ।कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित भएपछि अहिले पौडेल प्रधानमन्त्रीको रेसबाट स्वतः बाहिरिएको अवस्था छ । देउवाले पौडेल र श्रेष्ठ दुवै जनालाई राष्ट्रपतिको आश्वासन दिएको कांग्रेसवृत्तमा चर्चा छ ।कांग्रेसले समानुपातिक सांसद छनोट गर्दा जनजाति कल

from रातोपाटी https://ift.tt/IO49evJ

Post a Comment

0 Comments