ब्रेकिङ न्युज

6/recent/ticker-posts

अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन

तुलसीपुर–१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपथ्र्यो । डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले उनको मोबाइलमा  ‘फोरजी’ चल्न थाल्यो । छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि उनको मोबाइलमा  फोरजी चल्न थालेको हो

from Ratopati https://ift.tt/JSc0v6E

Post a Comment

0 Comments