ब्रेकिङ न्युज

6/recent/ticker-posts

पाँच किलो नुन ल्याउन अढाई हजार खर्च

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका-४ रुप्साका गणेश बुढा जिल्लाकै खाँडाचक्र नगरपालिका-१ मान्मस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा नुन लिन आए । उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो । बुढालाई नरहरिनाथ गाउँपालिकाबाट

from News from Nepal - Ratopati https://ift.tt/g1Oq8nA

Post a Comment

0 Comments