ब्रेकिङ न्युज

6/recent/ticker-posts

जलवदयतक अरब लगन जखमम

मनसुन सुरु भएको साता दिन नपुग्दै जलविद्युत आयोजनाहरुमा झन्डै ८ अर्व रुपैयाँको क्षति पुगेको छ। पूर्वी नेपालमा आएको बाढीका कारण कुल ४६३ मेगावाटका १० वटा आयोजनामा यो परिमाणको क्षति भएको प्रवर्द्धक कम्पनीहरुले बताएका छन् ।

from News from Nepal - Ratopati https://ift.tt/9BP8Tr2

Post a Comment

0 Comments