ब्रेकिङ न्युज

6/recent/ticker-posts

कसत रहनछ आजक मसम ?

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

from News from Nepal - Ratopati https://ift.tt/IFUofxz

Post a Comment

0 Comments