ब्रेकिङ न्युज

6/recent/ticker-posts

वाग्मती नदीमा र्‍याफ्टिङ (तस्वीरहरू)

९ भदौ, काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ गराइएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो ।

नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को संयोजनमा र्‍याफ्टिङ गराइएको हो ।

दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।



from Online Khabar https://ift.tt/p6jrZO5

Post a Comment

0 Comments