ब्रेकिङ न्युज

6/recent/ticker-posts

स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु

१५ असार, काठमाडौं । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको जनाको मृत्यु भएको छ ।

फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ती वर्षीया छोरीको मृत्यु भएको हो ।

सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/IrPsf1h

Post a Comment

0 Comments