ब्रेकिङ न्युज

6/recent/ticker-posts

मुगुमा भूकम्पको धक्का

२ साउन, काठमाडौं । मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्काले क्षति पुगेको विवरण आएको छैन ।

 



from Online Khabar https://ift.tt/F5nbHWX

Post a Comment

0 Comments