ब्रेकिङ न्युज

6/recent/ticker-posts

अष्ट्रेलियामा सबै नागरिकलाई निःशुल्क दिइनेछ अक्सफोर्डको कोरोना भ्याक्सिन

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार देशमा कोरोनाको भ्याक्सिनको उत्पादन गरिने र सबै नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिएका छन् ।समाचार एजेन्सी एएफपीका अनुसार प्रधानमन्त्रीले स्विडिश–बेलायती कम्पनी एस्ट्राजेनिकासँग अष्ट्रेलियाले सम्झौता गरेको छ जसमार्फत् अक्सफोर्डले बनाएको भ्याक्सिन अब उसले पाउनेछ ।उनले भने, ‘हाल अक्सफोर्डको भ्याक्सिन संसारको सबैभन्दा उन्नत र विश्वासिलो भ्याक्सिन हो । कम्पनीसँग सम्झौता अनुरुप हामीले आफ्ना सबै नागरिकका लागि अब यो भ्याक्सिन सुनिश्चित

from रातोपाटी https://ift.tt/2Yg6kIN

Post a Comment

0 Comments