ब्रेकिङ न्युज

6/recent/ticker-posts

खानाको स्वाद कसरी थाहा पाइन्छ ?

 स्वादिष्ट भोजन सबैलाई मनपर्ने हुन्छ । तर कसैलाई एउटा स्वाद मनपर्छ भने कसैलाई अर्को । गुलियो मनपर्ने, पिरो मन नपर्नेहरु पनि छन् । यसको उल्टो पिरो मनपर्ने गुलियो मन नपर्नेहरु पनि छन् ।विभिन्न खानाको स्वाद हुन्छ । तर प्राथमिक स्वादहरु जम्मा चार प्रकारका मात्र हुन्छन् । गुलियो, तितो, नूनिलो र अमिलो । अरु सबै स्वादहरु यी चार प्रकारका स्वादहरुको सम्मिश्रणबाट पैदा हुन्छन् । स्वाद हामी हाम्रो जिब्रोबाट थाहा पाउँछौं । तर त्यो कसरी हुन्छ ?हाम्रो जिब्रोको माथिल्लो सतह नरम तर केही खस्रो खस्रो अनुभव हु

from रातोपाटी https://ift.tt/3hd6XKo

Post a Comment

0 Comments