काठमाडौं, ३१ साउन । भारतमा पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना नयाँ काेराेना भाइरस काेभिड- १९ का संक्रमित थपिएका छन्। यस संगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये […]
from News24 : Premium News Channel https://ift.tt/31UdRhb
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।