काठमाडौं, ०८ भदौ । च्याम्पियन्स लिगको उपाधि बेभरियनल क्लब बायर्न म्युनिखले जितेको छ । गएराति भएको फाइनल खेलमा बायार्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)लाई १-० गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो । बायर्नको च्याम्पयिन्स लिगको उपाधि कब्जा यो छैटौं पटक हो । पोर्चुगलकाे राजधानी लिस्बनमा भएको फाइनल खेलमा बायार्नको जितका लागि एक […]
from News24 : Premium News Channel https://ift.tt/2El9W5h
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।