ब्रेकिङ न्युज

6/recent/ticker-posts

मन्त्री बनेपछि केही बचत, घरायसी सामान र पुस्तकबाहेक मेरो अरु सम्पती थपिएको छैन : प्रदीप ज्ञवाली

परराष्ट्र मन्त्रीबाट बिदा भएका प्रदीपकुमार ज्ञवालीले  आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।  उनले मन्त्री रहँदाको अवधिमा विदेश  भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी  जम्मा ९,३४,९३० रुपैयाँ पार्टी खातामा जम्मा भएको बताएका छन् । त्यसमा पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको  र हाल आफ्नो खातामा ७,४१,७७५ रुपैयाँ ६० बचत रहेको जानकारी गराएका छन् । उनले केही घरायसी सामान एवं दुई सय

from रातोपाटी https://ift.tt/3vWDLyL

Post a Comment

0 Comments