काठमाडौँ, ९ भदौ । गत आर्थिक वर्षमा नेपाल भित्रिएको रेमिट्यान्समा कोभिड–१९ को असर खासै देखिएन । अघिल्लो आर्थिक वर्षकै हाराहारीमा गत आर्थिक वर्षमा पनि रेमिट्यान्स आएपछि त्यसलाई कोभिडको असर नदेखिएको रूपमा विश्लेषण गरिएको हो । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण नेपाल भित्रिने रेमिट्यान्स १० देखि १५ प्रतिशत घट्ने अनुमान थियो । तर गत […]
from News24 : Premium News Channel https://ift.tt/32qDmat
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।