दिलिप कुमार सहनी सिरहा, १४ भदौ । सिरहाको नरहा गाउँपालिका– ४, ललभितियास्थित एक महिलाले आफ्नै घरमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन् । नरहा गाउँपालिका–४ ललभितियाका रामभरोस यादवकी अन्दाजी २५ बर्षीया बुहारी रेखा कुमारी यादवले झुण्डिएर आत्महत्या गरेकी हुन् । मृतक रेखाको शव पोष्टमार्टमपछि दाहसंस्कारको लागि ललभितिया लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ […]
from News24 : Premium News Channel https://ift.tt/2Z3qF4z
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।