एजेन्सी, २९ साउन । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अन्तिम समयमा नाटकीय ‘कमब्याक’ गर्दै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । बुधबार लिस्बनमा भएको पहिलो क्वाटरफाइनलमा हारनजिक पुगेको पीएसजीले अन्तिम समयमा ३ मिनेटमा दुई गोल गर्दै एटलान्टालाई २-१ गोल अन्तरले पराजित गरी […]
from News24 : Premium News Channel https://ift.tt/30Qqhax
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।