एजेन्सी, ७ भदाै । विश्व स्वास्थ्य संठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस महामारीबाट बँच्न १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । उसले वयस्कका लागि जुन देशमा जे-जस्तो नियम लागू गरिएको छ, १२ वर्षमाथिका बालबालिकाका लागि पनि साेही नियम लागू गर्नुपर्ने निर्देशन दिएको हाे । डब्ल्यूएचओका मुख्य स्वास्थ्य अधिकारीहरूले किशोर–किशोरी […]
from News24 : Premium News Channel https://ift.tt/31jcZDK
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।