काठमाडाैँ, ७ भदाै । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तऋषिको पूजाआराधना गरेर मनाईँदै छ । हरितालिका तीजको अन्तिम दिनको रुपमा समेत चिनिने पञ्चमीका दिन महिलाहरुले नदी, ताल, पोखरी लगायतका जलाशयमा गएर व्रत समापन गर्ने गर्दछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत […]
from News24 : Premium News Channel https://ift.tt/3ld5x51
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।