शितल भट्ट बेलौरी, (कञ्चनपुर) ९ भाद्र । चट्याङ लागेर सख्त घाइते भएका २३ वर्षिय लोकेन्द्र चन्दको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए । सोमबार बेलौरी नगरपालिका- १ बैशाखीस्थित राधाकृष्ण मन्दिरको मिटर बक्समा राति ८:३५ बजेतिर चट्याङ पर्दा तीनजना घाइते भएका थिए । घाइते २३ वर्षीय लोकेन्द्र चन्द , वर्ष […]
from News24 : Premium News Channel https://ift.tt/34HxFHZ
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।