जनकपुरधाम, ५ भदाै । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा त्रुटी हुँदा बिरामीको अकालमै मृत्यु हुने घटना दिन प्रतिदिन बढ्दै गइरहेको छ । यस अस्पतालमा बिरामीको ज्यानमाथि कसरी खेलवाड गरिन्छ भन्ने यो गतिलो प्रमाण पनि हो । पछिल्लोपटक भदौ ३ गते धनुषाको सबैला नगरपालिका–२ का ३२ वर्षीय प्रमोद कुमार महतो श्वास फेर्न समस्या भएपछि उपचारका लागि […]
from News24 : Premium News Channel https://ift.tt/2QeksOm
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।