काठमाडौंँ, ९ भदौ । गत आर्थिक वर्ष २०७६÷७७ को अन्तिम चार महिनामा आर्थिक गतिविधि ठप्प रहँदा पनि वार्षिक आर्थिक अवस्थामा ठूूलो प्रतिकूल प्रभाव परेको देखिएको छैन । नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका सूचक अनुसार गत वर्षको आर्थिक तथा वित्तीय स्थिति सकारात्मक देखिएको […]
from News24 : Premium News Channel https://ift.tt/3hDaemo
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।