ब्रेकिङ न्युज

6/recent/ticker-posts

डब्ल्यूएचओको दाबीः अमेरिकामा संक्रमितको संख्या एक करोड १५ लाखसम्म पुग्ने

कोरोनाभाइरस संक्रमणको विषयमा मंगलबार संसारभरीका केही खबर यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।– फ्रान्सले धेरै कर्मचारी भएका कार्यालयमा मास्कको अनिवार्य प्रयोगको घोषणा गरेको छ । यो प्रावधान सेप्टेम्बरदेखि लागू हुनेछ ।– विश्व स्वास्थ्य संगठनले चेतावनी जारी गर्दै २० देखि ४० वर्षका युवाले कोरोनाको संक्रमण संसारभरी फैलाइरहेको जानकारी दिएका छन् । उनीहरुले सतर्कता अपनाउनुपर्ने पनि डब्ल्यूएचओको निर्क्योल छ ।– डब्ल्यूएचओका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोढ १५ लाखसम्म प

from रातोपाटी https://ift.tt/326LX1E

Post a Comment

0 Comments