काठमाडौं, २८ साउन । नेपाल तरुण दल केन्द्रीय समितिले ‘वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी (आमा घर) कालिमाटी रवि भवनमा फलफुल तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८१ औं जन्म जयन्ती तथा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिले उक्त सामग्री […]
from News24 : Premium News Channel https://ift.tt/2FiceCz
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।