ब्रेकिङ न्युज

6/recent/ticker-posts

न्युन चापिय क्षेत्र उत्तर–पूर्व सर्दै : बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षा

हाल भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पूर्व सर्दैछ। आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहे

from रातोपाटी https://ift.tt/33ZOGuD

Post a Comment

0 Comments