ब्रेकिङ न्युज

6/recent/ticker-posts

रणवीर सिंहको निवेदनः ‘दीपिका कहिलेकाँही डराउँछिन्, सोधपुछमा मलाई सँगै बस्न दिइयोस्’

सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुलप्रित सिंहसँग सोधपुछका लागि समन जारी गरेको छ । उनीहरुसँग २५ र २६ सेप्टेम्बरमा सोधपुछ गरिनेछ ।दीपिका पादुकोण बिहिबार राती गोवाबाट मुम्बई पुगिन् । श्रीमान् रणबीर सिंह पनि उनीसँगै थिए । सुरक्षाका कारण उनी करिब ४५ मिनेट एयरपोर्टमा नै बसिन् । एनसीबीले दीपिकालाई शनिबार सोधपुछ गर्नेछ । स्रोतका अनुसार राणवीरले एनसीबीसँग निवेदन दिएका छन् । उनले

from रातोपाटी https://ift.tt/2FOE8Xx

Post a Comment

0 Comments