एजेन्सी, २१ भदाै । बेल्जियमले यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–० गोल अन्तरले हराएको हो । डेनमार्कको घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन जेसन डेनायर र डेरिस मेर्टेन्सले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा जेसनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका […]
from News24 : Premium News Channel https://ift.tt/2R03sf2
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।