काठमाडौँ, २१ भदाै । भारत-चीनबीच सीमा विवाद बढ्दै गएकाे वेला भारत सरकारले नेपालकाे उत्तरपश्चिमी सीमा क्षेत्र लिपुलेकमा नगरानी बढाउन निर्देशन दिएका छ । भारत सरकारले आफ्नो सेनालाई निर्देशन दिँदै नेपाल-भारत-चीन ‘त्रिदेशीय नाका’ लिपुलेक क्षेत्रमा विशेष निगरानी बढाउन भनेको हाे । भारत चीनकाे सीमा क्षेत्र लद्दाखको सुशुल भ्यालीमा दुवै देशका सेनाबीच तनाव पुनः बढेपछि भारतले उत्तरी […]
from News24 : Premium News Channel https://ift.tt/335YDGw
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।