ब्रेकिङ न्युज

6/recent/ticker-posts

सोमबार तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल

वि.सं.२०७७ साल असोज ०५ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–चतुर्थी,०४ घडी १३ पला,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–विशाखा,५२ घडी ४८ पला,रातको ०२ बजेर ५९ मिनेट उप्रान्त अनुराधा । योग–वैधृति,२१ घडी ३९ पला,दिउसो ०२ बजेर ३१ मिनेट उप्रान्त विष्कुम्भ । करण– भद्रा,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त बव,बेलुकी ०६ बजेर २३ मिनेट उप्रान्त बालव । आनन्दादि

from रातोपाटी https://ift.tt/3kxCnfW

Post a Comment

0 Comments