असोज ४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पार्टीकाे अर्काे कार्यालय पेरिसडाँडामा बस्ने भएकाे छ । गत शुक्रबारै बस्ने भनिएकाे बैठक स्थगित गरिएकाे थियाे । पूर्व-माओवादी केन्द्रको पार्टी कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्न लागेकाे सचिवालय बैठकमा यसअघि भदौ २६ गतेको नेकपा स्थायी समिति बैठकले गरेका निर्णयहरु कार्यान्वयन पक्षबारे छलफलका हुने […]
from News24 : Premium News Channel https://ift.tt/2HgtiKa
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।