एजेन्सी, २८ भदाै । प्रिमियर लिग फुटबलमा आर्सनलले उत्कृष्ट सुरुवात गरेको छ । शनिबार भएको नयाँ सिजनको पहिलो खेलमा आर्सनलले फुलहमलाई ३–० गोलले हराएको हो । फुलहमको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा लाकाजेटको गोलबाट पाहुना टोलीले अग्रता बनाएको थियो । […]
from News24 : Premium News Channel https://ift.tt/3mkPUt8
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।