नन्दराम खड्का रोल्पा, २८ भदौ । बैंक कर्मचारीसँगै एकै दिन आठ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रोल्पाको होलेरी बजार सिल गरिएको छ। पछिल्लो समय मुलुकभर कोरोना भाइरसको महामारी बढिरहेको बेला रोल्पा, रुकुम, प्युठान र सल्यान जिल्लाको प्रवेशद्वार समेत रहेको होलेरी बजारका स्थानीयमा नमुना परीक्षण गरिएको थियो भने क्वारेन्टाहइनमा बसेकाहरुको पनि स्वाब नमुना परीक्षण गरिएको थियो। […]
from News24 : Premium News Channel https://ift.tt/3hnngnf
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।