ब्रेकिङ न्युज

6/recent/ticker-posts

शनिबार कुन – कुन राशिका लागि लाभदायी ?

वि.सं.२०७७ साल असोज १० गते । शनिबार । ईश्वी सन् २०२० सेप्टेम्बर २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–दशमी,३९ घडी ४५ पला,बेलुकी ०९ बजेर ४४ मिनेट उप्रान्त एकादशी । नक्षत्र–उत्तराषाढा,४२ घडी ५५ पला,बेलुकी ११ बजेर ०४ मिनेट उप्रान्त श्रवण । योग–अतिगण्ड,४५ घडी ४९ पला,रातको १२ बजेर १४ मिनेट उप्रान्त सुकर्मा । करण– तैतिल,बिहान १० बजेर ०३ मिनेट उप्रान्त गर,बेलुकी ०९ बजेर ४४ मिनेट उप्रान्त वणिज । आनन्दादि

from रातोपाटी https://ift.tt/333humZ

Post a Comment

0 Comments