एजेन्सी, ९ असाेज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पञ्जाबसँग लज्जास्पद हार बेहोरेको छ । बिहीबार भएको खेलमा पन्जाबले बैंगलोरलाई ९७ रन फराकिलो अन्तरले हराएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २०७ रनको लक्ष्य पछएको बैंगलोरले १७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०९ रन बनायो । बैंगलोरका लागि […]
from News24 : Premium News Channel https://ift.tt/364rqyo
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।