ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायती कम्पनीकाे खोप अमेरिकामा तेस्राे चरणकाे परीक्षणमा, ३० हजार व्यक्तिमा लगाइने

एजेन्सी, १७ भदाै । बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोनाविरुद्ध निर्माण गरिरहेकाे खोपको क्लिनिकल तेस्रो चरणमा प्रवेश गरेको छ। उक्त खाेपकाे परीक्षण संयुक्त राज्य अमेरिकामा भइरहेकाे छ । हाल अमेरिकामा परीक्षणमा रहेकामध्ये अन्तिम चरणको परीक्षण गर्नेमा उक्त कम्पनी तेस्रो स्थानमा छ । अक्सफोर्ड विश्वविद्यालयको साझेदारीमा विकास गरिएकाे यो खोपलाई अमेरिकी संघीय सरकारले समर्थन जनाउनुका साथै […]

from News24 : Premium News Channel https://ift.tt/3lEetRe

Post a Comment

0 Comments