रोबर्ट लेवान्डोस्कीले लगातार सात सिजन बुन्डेस लिगाको पहिलो खेलमा गोल गर्ने कीर्तिमान बनाउँदा बायर्न म्युनिख भने बोरुसिया मोचेन ग्लाडबाचसँग बराबरीमा रोकिएको छ । नयाँ प्रशिक्षक जुलियन नागल्सम्यानको नेतृत्वमा पहिलो खेलमा बायर्न १–१ को बराबरी खेल्न बाध्य भएको हो ।खेलको १० औँ मिनेटमा नै ग्लाडबाचका लार्स स्टिन्डलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पछिल्ला ९ सिजनको विजेता बायर्नले सन् २०१२ पछि पहिलोपटक सिजनको पहिलो गोल गर्नबाट चुकेको हो ।पहिलो हाफ सकिन लाग्दा जोसुवा किमिचको कर्नरमा भल
from रातोपाटी https://ift.tt/3CL9PcO
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।